करेन्ट लागेर एक जनाको मृत्यु - Crazysaptahik.com

करेन्ट लागेर एक जनाको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । झापामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको कन्काई नगरपालिका सेल्फीडाँडा–२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको हो ।

आज बिहान साढे ८ बजे सोहि स्थानमा रहेको टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा उपचारको क्रममा किस्कुको १० बजे बिर्ता्सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.