वीरगञ्जमा युवककाृे शव भेटियो - Crazysaptahik.com

वीरगञ्जमा युवककाृे शव भेटियो


क्रेजी साप्ताहिक
पथरी । वीरगञ्ज महानगरपालिकामा एक युवकको शव भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत अवस्थामा भेटिएका हुन् ।उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खवर