बालगृहमा जन्मदिन - Crazysaptahik.com

बालगृहमा जन्मदिन


क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे का एक युवाले आफ्नो जन्मदिन अनाथ वालवालिका संग मनाएका छन् । पथरीशनिश्चरे वडा नं २ का सनम चाम्लिङले आफ्नो २६ औँ जन्मदिन उर्लावारीको नमुना वालगृहमा मनाएका हुन् ।

जन्मदिनमा हुने खर्चवापतको रकमलाई कटाएर उनले त्यहाँका वालवालिकालाई खाध्यान्न वितरण गरेका छन् । परिवारका सदस्य र साथीभाइसँग वालगृह पुगेका उनले वर्डडे खर्चवापतको रकम १५ हजार वरावरको खाध्यान्न वितरण गरेका हुन् ।

सम्बन्धित खवर