वडा नं. १० द्वारा सामाजिक सुरक्षा भत्ता घर घरमा - Crazysaptahik.com

वडा नं. १० द्वारा सामाजिक सुरक्षा भत्ता घर घरमा

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि घर घरमै भत्ता पु¥याइदिने व्यवस्था गरेका छन् ।

सोही क्रममा आज वडा नम्वर १० ले आर्थिक वर्ष ०७६/७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको हो ।

असक्तहरुका लागि यसअघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको १० नम्वर वडाकी कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्यले बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.