सँगसँगै कान्छी.. पछि नन्दुको ‘मेरो घाम मेरो जुन...’ सार्वजनिक - Crazysaptahik.com

सँगसँगै कान्छी.. पछि नन्दुको ‘मेरो घाम मेरो जुन…’ सार्वजनिक

ईस्वर दुलाल
पथरीशनिश्चरे । मनग्गै चर्चा कमाउन सफल गीत ‘सँगसँगै कान्छी…’ पछि नन्दु गुरुङको नयाँ गीत सार्वजानिक भएको छ । ‘मेरो घाम मेरो जुन…’ बोलको गीत सोमबार युट्युवमा सार्वजनिक गरिएको छ । हाईलाइट्स नेपालबाट सार्वजानिक गरिएको नन्दुको स्वर र संगीतमा रहेको छ ।

यस्तै धनकुटे कान्छाको शब्द रहेको यस गीतलाई अशोक थापाले एरेन्ज गरेका हुन् । सुनसरीको तरहराको रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा विशाल बि.क. र रुबी थारुले फिचरिङ गरेका छन् । भिडियोलाई देवराज सिक्देलले छायांकन गरेका हुन् भने अशोक मण्डलले कलाकारहरुलाई सिङ्गारेका छन् । गीतलाई श्याम गिरीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर