लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल - Crazysaptahik.com

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

प्रि–सिजन टुर अन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे ।

टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।

 

सम्बन्धित खवर