भारतसँग नेपाल पराजित - Crazysaptahik.com

भारतसँग नेपाल पराजित


काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ ।
श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल पराजित भएको हो ।

सम्बन्धित खवर