चार्जमा राखेर मोवाइल चलाउदा करेन्ट लागेर मृत्यु - Crazysaptahik.com

चार्जमा राखेर मोवाइल चलाउदा करेन्ट लागेर मृत्यु


क्रेजी साप्ताहिक
पथरी । मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । वडा नं.–३ स्थित त्रिसुली चोकमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

बिहिबार राती १ बजे पदम बहादुर राईको १५ बर्षिय छोरा सौजन राई सोही स्थान बस्ने धन कुमार राईको १५ बर्षिय छोरा सुरज राईको घरमा सँगै सुतेको अवस्थामा राती वेडमा चार्जमा राखेको मोबाइलमा भएको गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.