प्लस टुको नतिजा ग्रेडिंग प्रणालीमा आउन थालेसंगै धेरै विद्यार्थीलाई आफुले चाहेको बिषय पढ्न पाउने हो कि नपाउने हो भन्ने चिन्ता देखिएको छ । यसै बिषयमा हामीले यस बर्ष खुलेका नेपालका विभिन्न विश्वविद्यालयमा भर्ना गर्नको लागि चाहिने मापदण्डको बारेमा जानकारी दिदै छौं । हालसम्म त्रिभुवन विश्वविद्यालय र पुर्वान्चल विश्वविद्यालय अन्तर्गत BSc CSIT, BCA, Engineering BBA, BHM, BIM, BBM, BTTM लगायत CMAT Exam दिनुपर्ने बिषयहरुमा भर्ना खुलेको छ ।
विभिन्न बिषयमा स्नातक (Bachelor) पढ्न चाहिने न्युनतम ग्रेड तल दिइएको छ ।
BSc CSIT (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
BSc/BSc Ag/Forestry (TU/IAAS): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
Engineering (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
MBBS/BDS(TU): PCB मा कम्तीमा C+, अरुमा C (Theory+ Practical जोडेर)
BSc Nursing/ B. Pharmacy/BAMS (TU): सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
BBA / BIM/ BHM/ BIM/ BTTM: सबै बिषयमा D+
BCA/BBS: सबै बिषयमा D+
BEd/BA: सबै बिषयमा D+
Bachelor in Purwanchal University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
Bachelor in Pokhara University: सबै बिषयमा कम्तीमा C (Theory+ Practical जोडेर)
साथै यस बर्षको स्नातक (Bachelor) तहमा खुलेका नयाँ भर्नाको सूचनाहरु तल दिइएको छ !
प्रस्तुति: सौगात पोखरेल
यो पनि पढ्नुहोस् !