भीरबाट लडेर मृत्यु - Crazysaptahik.com

भीरबाट लडेर मृत्यु

क्रेजी साप्ताहिक
पथरी । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित एक्वाका एक ब्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । सोही स्थानमा रहेको बजारमा पूजाको सामाग्री किन्नको लागि दिउँसो गएका शेर्पाको राति ९ बजे फर्कने क्रममा नजिकै रहेको महाभीरबाट अन्दाजी ५० मिटर तल खसेर मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय हेदाङनाका अनुसार घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गइ कानुनी प्रकृया भइरहेको जनाएको छ ।

सम्बन्धित खवर