भित्रायो बार्सिलोनाले फर्पो - Crazysaptahik.com

भित्रायो बार्सिलोनाले फर्पो

 

एजेन्सी । बार्सिलोनाले जुनियर फर्पोलाई भित्राएको छ । बार्सिलोना र रियल बेटिसबीच ब्राजिलियन लेफ्ट ब्याकको ट्रान्सफरका लागि १८ मिलियन युरोको सहमति भएको बताइएको छ ।

२२ वर्षीय फर्पोले ५ वर्षे सम्झौता गरेका छन् २०० मिलियन युरो रिलिज क्लज राखिएको छ ।

फर्पो बार्सिलोनाको यो सिजनको भित्राएका चौथो खेलाडी हुन् । उसले फ्राङ्की जि जोङ, एन्टिनो ग्रिजम्यान र नेटोलाई यसअघि नै भित्राएको थियो ।

सम्बन्धित खवर