विमानस्थलबाट ४ किलो सुन सहित पक्राउ - Crazysaptahik.com

विमानस्थलबाट ४ किलो सुन सहित पक्राउ


क्रेजी साप्ताहिक
पथरी । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका लीको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

सम्बन्धित खवर