प्रान कम्पनीको जुसमा लेउ भेटियो (शेयर गरि सवैसामु पु¥याउँ) - Crazysaptahik.com

प्रान कम्पनीको जुसमा लेउ भेटियो (शेयर गरि सवैसामु पु¥याउँ)


क्रेजी साप्तहिक
पथरी । प्रान कम्पनीले वजारमा ल्याएको जुसमा लेउ भेटिएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले प्रानको फ्रुट कक्टेलमा लेउ भेटिएको भन्दै आफ्नो सामाजिक संजाल फेसबुकमा लेउ सहितको फोटो अपलोड गरेका छन् । प्रयोग मिति सन् २०२० सम्म रहेको भए पनि जुस खोल्दा लेउ भेटिएको उनले वताए । साथै सो भिडियो समेत आँफुसंग सुरक्षित रहेको दुलालले लेखेका छन् ।

स्थानीय एक रेस्टुरेन्टमा खाजाका लागि पुगेका दुलाले जुसमाा लेउ पाइएपछि यो के हो ? भनेर सोध्दा उल्टै रेस्टुरेन्ट साहुले सिलप्याक आउने भएकाले आफुहरु नै मारमा पर्ने गरेको गुनासो गरेका छन् । सिलप्याक सामान ल्याउँदा पनि यस्तो अखाद्ध बस्तु फेला परेपछि प्रान कम्पनीमा चरम लाहपर्वाही हुने गरेको बुझिएको छ ।

सम्बन्धित खवर