सिंहदरबार घेर्न जाने ११ जना पक्राउ - Crazysaptahik.com

सिंहदरबार घेर्न जाने ११ जना पक्राउ


क्रेजी साप्ताहिक
पथरी । आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरवार घेराउ गर्न गएका उनिहरु भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेको हो ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको आरक्षण बचाउ आन्दोलनले आइतबार सिंहदरबार घेराउको कार्यक्रम राखेको थियो । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी बताएको छ ।

सम्बन्धित खवर