मोरङमा फेरि अर्को शव भेटियो - Crazysaptahik.com

मोरङमा फेरि अर्को शव भेटियो


क्रेजी साप्ताहिक
पथरी । मोरङको बेलबारीमा एक जना व्यक्तिको शव भेटिएको छ । बेलबारी ४ मिलटोल निवासि ७८ बर्षिय गोल बहादुर सुनुवारको शव घरबाट एक किलोमिटर पर भेटिएको इलका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घटना बारे थप अनुसन्धान भई रहेको उक्त कार्यलयले जानकारि दिएको छ ।

सम्बन्धित खवर