पथरीशनिश्चरेका सवै विद्यालय ३ दिनका लागि बन्द - Crazysaptahik.com

पथरीशनिश्चरेका सवै विद्यालय ३ दिनका लागि बन्द


क्रेजी साप्ताहिक
पथरी । केही दिन यता निरन्तर अत्याधिक गर्मि बढेसँगै मोरङ्गको पथरी शनिश्चरेका सामुदायिक तथा संस्थगत विद्यालयहरु बन्द गरिएका छ्न । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै आज बसेको नगर कार्यपालिकाको बैठकले ३ दिनका लागि विद्यालय बन्द गरिएको बताइएको छ । कार्यपालिका बैठकले साउन २८ देखि ३० गतेसम्म शैक्षिक संस्थाहरु विदा दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर