रवि लामिछाने रिहा - Crazysaptahik.com

रवि लामिछाने रिहा


क्रेजी साप्ताहिक
पथरी । पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछाने रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधिश हेमन्च रावलको इजलासले रविलाई ५ लाख रुपैया धरौटीमा छाडेको हो । वहसमा सरकारी वकिलको तर्फवाट ८ जनाले वहस गरेका थिए । त्यस्तै प्रतिवादीको तर्फवाट ३ जनाले वहस गरेका थिए ।

साउन २० गते होटल कंगारु चितवनमा झुण्डिएको अवस्थामा फेला परेको पत्रकार पुडाशैनीको मोवाइलमा आफुले लामिछाने सहित अन्य २ जनाको कारणले आत्म हत्या गर्नुपरेको मोवाइलमा भिडियो रेकर्ड छाडेका थिए । उनिसँगै पक्राउ परेका अनय २ आरोपि युवराज कँडेल ३ लाख रुकु भनिने अस्मिता कार्कि साधारण तारेखमा रिहा भएका छन् ।

सम्बन्धित खवर