खेम भण्डारीद्धारा रवि लामिछानेलाई यस्तो च्यालेञ्ज - Crazysaptahik.com

खेम भण्डारीद्धारा रवि लामिछानेलाई यस्तो च्यालेञ्ज


क्रेजी साप्ताहिक
पथरी । सञ्चारकर्मि रवि लामिछानेलाई पत्रकार खेम भण्डारीले अगामी निर्वाचनमा सुदुरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट भिड्नलाई चुनौति दिएका छन् ।
भण्डारीले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो चुनौती दिएका हुन् । उनले भनेका छन्, ‘रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् ।

देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस १ आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् ।’यस्तै उनले निर्मला मृत्यु प्रकरणमा रवि बिक्रि भएको पनि बताएका छन् । पछिल्लो समय उनले आफ्नो फेसबुक मार्फत रविका बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् ।

सम्बन्धित खवर