आज दिउसै आकाशमा यस्तो तारा देखेपछी सर्वसाधारण अचम्मित - Crazysaptahik.com

आज दिउसै आकाशमा यस्तो तारा देखेपछी सर्वसाधारण अचम्मित


क्रेजी साप्ताहिक
पथरी । आज आकाशमा दिउँसै तारा निस्किएको दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने सो तारा दिउँसो ३ बजेदेखि नै देखिएको हो ।

टाँढाबाट हेर्दा तारा जस्तै देखिएपनी यो के हो भनी यसको कुनै आधिकारिक पुष्टि हुन सकेको छैन । सर्वसाधारण भने यो दृश्यबाट अचम्मित छन । अधिकांश सर्वसाधारणले भने यसलाई यु.एफ.ओ को नाम समेत दिईसकेका छन ।

सम्बन्धित खवर