१२ वर्षपछि काठमाडौं ओसाका उड्यो वाइडबडी, पहिलो उडानमै १ करोड घाटा - Crazysaptahik.com

१२ वर्षपछि काठमाडौं ओसाका उड्यो वाइडबडी, पहिलो उडानमै १ करोड घाटा


क्रेजी साप्ताहिक
पथरी । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ ।

निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुप¥यो निगका एक अधिकारीले बताएको समाचार कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित खवर