लेटाङमा श्रीमतीद्धारा श्रीमानमाथि खुकुरी प्रहार - Crazysaptahik.com

लेटाङमा श्रीमतीद्धारा श्रीमानमाथि खुकुरी प्रहार


क्रेजी साप्ताहिक
पथरी । आफ्नै श्रीमतीले गरेको खुकुरी प्रहारबाट मोरङको लेटाङमा एक ब्यक्ति घाईते भएका छन् । लेटाङ नगरपालिका ४ मा हिजो बेलुकि ५ बजे घरायसी बिवादका क्रममा ५१ बर्षिया मगमाया राईले आफ्नै श्रीमान ५१ बर्षिय सुन बहादुर राईलाई खुकुरीले हातखुट्टा काटेकी हुन् ।

घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर