बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ जना घाइते - Crazysaptahik.com

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ जना घाइते


क्रेजी साप्ताहिक
पथरी । झापाको सुरुङ्गा १ स्थित जुकेकल्र्भटमा आज भएको बस दुर्घटनामा परि िझापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु समेत घाइते बनेका छन ।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा घाइतोहरुको उपचार भईरहेको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्यु भएको हो ।

सम्बन्धित खवर