फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी - Crazysaptahik.com

फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो।

बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाउने बताइएको छ । हुमागाईले अल्मुताइरीसँग विवादमा तानिएका खेलाडीहरु पनि समेट्ने छन् । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.