अर्जुनको ‘चौतारीमा कुर्दा कुर्दै माया तिमी आएनौ’को भिडियो सार्वजनिक(भिडियो सहित) - Crazysaptahik.com

अर्जुनको ‘चौतारीमा कुर्दा कुर्दै माया तिमी आएनौ’को भिडियो सार्वजनिक(भिडियो सहित)


क्रेजी साप्तहिक
पथरी । लोकप्रिय गायक अर्जुन कुमार मुसाहाङको रोमान्टिक गीत ‘चौतारीमा कुर्दा कुर्दै माया तिमी आएनौ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमको शब्द संगीत तथा निर्देशन रहेको गीतलाई एरेन्ज प्रदिप श्रेष्ठ तथा सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।

मायालुको पर्खाईलाई रोमान्टिक शैलीमा उठाइएको गीत डान्सीङ नम्बरको छ । पछिल्लो समय डान्सिङ नम्बर रुचाईरहेको बेला गीतबाट निक्कै आशावादी रहेको गायक अर्जुनले बताएका छन् । नारायण जिसीको छाँयाङ्कन रहेको भिडियोमा केएल श्रेष्ठ, बिमल खजुम लिम्बू लगायतले अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो ः

सम्बन्धित खवर