वडा कार्यालयद्धारा आगलागि पिडितलाई राहत - Crazysaptahik.com

वडा कार्यालयद्धारा आगलागि पिडितलाई राहत

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे २ की आगलागी पिडीत सुकमाया राईको परिवारलाई वडा नं २ को कार्यालयल राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

वडा विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी नगरपालिकामार्फत नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । स्थानीय लिच्चीडाँडामा राईले सञ्चालन गरेको होटल आगलागी भई होटल तथा त्यहाँ रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।

सम्बन्धित खवर