पाथिभरा अटो प्लाजामा एक्सचेन्ज अफर - Crazysaptahik.com

पाथिभरा अटो प्लाजामा एक्सचेन्ज अफर

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित न्यू पाथीभरा अटो प्लाजाले भदौ १८ देखि एक्सचेन्ज अफर सञ्चालन गरिरहेको छ ।

भदौ १८ देखि भदौ २० भोलिसम्म सञ्चालन हुने सो एक्सचेन्ज अफरमा स्थानीय मोटरसाइकल पारखीहरुले लाभ लिइरहेको सञ्चालक विपिन खड्काले जानकारी दिनुभयो ।

पथरीशनिश्चरेका अलवा कानेपोखरी, लेटाङ, उर्लाबारीका व्यक्तिहरुले बाइक एक्सचेन्ज गरिरहेका छन् । पाथीभरा अटो प्लाजाले अहिले विभिन्न दशैं तिहार अफरहरु पनि ल्याइरहेको छ ।

सम्बन्धित खवर