जिउँदै गाईलाइ पुर्दै गरिएको अवस्थामा उद्दार, पुर्ने मान्छे फरार - Crazysaptahik.com

जिउँदै गाईलाइ पुर्दै गरिएको अवस्थामा उद्दार, पुर्ने मान्छे फरार


क्रेजी साप्ताहिक
पथरी । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै पुर्दै गरिएको गाईको उद्दार गरिएको छ । जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् ।
नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् । बट्टार हावाघर नजिकै नवर्नि्मित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।
गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
पुर्वेली अनलाइनबाट

सम्बन्धित खवर