भुकम्पको धक्का - Crazysaptahik.com

भुकम्पको धक्का


क्रेजी साप्ताहिक
पथरी । आज बिहान ९ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको छ । लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

सम्बन्धित खवर