पथरीमा सवारी दुर्घटना, एकको मृत्यु - Crazysaptahik.com

पथरीमा सवारी दुर्घटना, एकको मृत्यु


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे ३ स्थित सुन्दरी चौकमा आज भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

दक्षिणबाट उत्तर तर्फ आउदैगरेको को २६ प ४४६४ नम्बरको बाइक र विपरित दिशाबाट आउदै गरेको को २ च २८३२ नम्बरको टयाक्टर एकआपसमा ठोक्किदा बाइक चालक रतुवामाई नगरपालिका १० का ३५ वर्षिय विमल न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीराज अधिकारीले बताएका छन् । डिएसपी अधिकारीका अनुसार ट्याक्टर चालक पथरीशनिश्चरे २ बस्ने बर्ष ३३ का गजेन्द« कार्की डोलीलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खवर