
क्रेजी साप्ताहिक
पथरी । पथरी नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा डाँस खोलामा आएको बाढीले क्षति पुर्याएका क्षेत्रहरुको सोमबार अनुगमन् भएको छ ।
वास्तोलाको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य सहितको टोलीले वडा नम्बर १० स्थित त्रिवेणी चोक ९ मा अवस्थित मलामी टहरा क्षेत्रमा अनुगमन् भएको हो ।

