साम्पाङको पीडा सार्वजनिक (भिडियो सहित) - Crazysaptahik.com

साम्पाङको पीडा सार्वजनिक (भिडियो सहित)

 

मौलिक टिभी युट्यूव च्यानलमार्फत् निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र पीडा सार्वजनिक भएको छ।

निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरिबीले पिल्सिएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पीडालाई प्रस्तुत गरिएको छ ।

लघु चलचित्र ‘पीडा मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिलाउछ । चलचित्रमा संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.