पथरी उवा संघमा संयुक्त प्यानलका धनकुमार बिजयी - Crazysaptahik.com

पथरी उवा संघमा संयुक्त प्यानलका धनकुमार बिजयी

क्रेजी संवाददाता
पथरी । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका धनकुमार तामाङ निर्वाचित भएका छन् ।

बिहिबार राति झण्डै साढे ११ बजे घोषित मत परिणाम अनुसार तामाङले ७३८ प्राप्त गरी बिजयी बनेका हुन् । तामाङको निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६८६ मत प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा ७६१ मत ल्याएर यादव दुलाल उपाध्यक्षमा ७५५ प्राप्त गरेर आशा राई, महासचिवमा ७६० ल्याएर राजेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।

बाणिज्य सचिव ईश्वरी सापकोटा (५५७) उद्योग सचिवमा प्रेम प्रसाद सुवेदी (६७०) र कोषाध्यक्ष बिजयजंग बस्नेत (७६२) बिजयी भएका हुन् । खुल्ला सदस्य (४ जना)मा निलम बस्नेत (७२१) इन्द्रबहादुर राई (६५६), तुलसी लुनिया (४६८), हरिराज प्याकुरेल (६०३) बिजयी भएका हुन् । महिला सदस्य (२ जना)मा देवि राई (८६१) र जुनी थपलिया (६७७) बिजयी भएका हुन् । देवि राई यो निर्वाचनको सर्वाधिक मत ल्याउने उमेद्वार भएकी छन् । यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद भट्टराई (७२५), सदस्यमा प्रदिप पराजुली ( ६८७) र एल्सन बास्तोला (६४०) बिजयी भएका छन् ।

प्राप्त मत परिणाम
अध्यक्ष
धनकुमार तामाङ–७३८
दिपक बस्नेत–६८६

बरिष्ठ उपाध्यक्ष 
यादव दुलाल–७६१
ओमप्रसाद  लिम्बु–५६३

उपाध्यक्ष 
आशा राई–७५५
रविन राई–५९४

महासचिव
राजेन्द्र बस्नेत–७६०
अशोक साम्पाङ–५८६

बाणिज्य सचिव
ईश्वरी सापकोटा–५५७
खेमनाथ ढुङ्गेल–४५३
टुङकुमार श्रेष्ठ स्वतन्त्र–२७१

उद्योग सचिव 
प्रेम प्रसाद सुवेदी–६७०
मानबहादुर श्रेष्ठ–६४५
कोषाध्यक्ष
बिजयजंग बस्नेत–७६२
द्दवराज बस्नेत–५४०

खुल्ला सदस्य 
निलम बस्नेत–७२१,
इन्द्रबहादुर राई–६५६
तुलसी लुनीया–४६८
हरिराज प्याकुरेल–६०३
बलिदान चेम्जोङ–५७१
खेमराज निरौला–५५८,
पृथ्विआले मगर–५१२
दुर्गाराज खत्री–४३१

महिला सदस्य 
देवि राई– ८६१
जुनी थपलिया–६७७
मिता राई–५२५
मुना पाण्डे–४१३
लेखा संयोजक 
कृष्णप्रसाद भट्टराई–७२५
चन्द्र प्रसाद सापकोटा–५११

लेखा सदस्य 
प्रदिप पराजुली–६८७
एल्सन बास्तोला–६४०
कृष्ण बहादुर श्रेष्ठ–५७१
सन्तविर विश्वकर्मा–४६२

सम्बन्धित खवर