सभापति पदका दाबेदार बोखिमको टिम चुनावी प्रचार प्रसारमा (फोटो फिचर) - Crazysaptahik.com

सभापति पदका दाबेदार बोखिमको टिम चुनावी प्रचार प्रसारमा (फोटो फिचर)

क्रेजी संवाददाता
शिवसताक्षी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुलाराम बोखिमको टिमले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारेको छ ।

नगर सभापतिको प्रमुख दाबेदार मानिएका तुलाराम बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र विमली, सचिवका उम्मेद्वार विनोद खरेल, सह–सचिवका उम्मेद्वार देवीप्रसाद तुम्वापो (दर्शन) लगायतका उम्मेद्वारहरु आज चुनावी प्रचारमा निस्किएका थिए ।

उनीहरुले शिवसताक्षी वडा नं. २ र ३ का मतदाताहरू समक्ष आफ्नो अपिल र प्रतिवद्धता पत्रहरु वितरण गर्नुका साथै भोट दिन आग्रह गरे । नेपाली कांग्रेस शिवसताक्षी नगर अधिवेशन यही असोज ९ गते हुँदैछ । नगरमा कूल ३ सय ६८ जना क्षेत्रीय प्रतिनिधिहरु मतदाताका रुपमा छन् ।

फोटोहरु :-

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.