साफ यू–१७ मा आज नेपालले भारतको सामना गर्ने - Crazysaptahik.com

साफ यू–१७ मा आज नेपालले भारतको सामना गर्ने

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली  हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ ।

भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ’बी’ मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खवर