युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित - Crazysaptahik.com

युरोपा लिग : म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

युरोपा लिगको समूह चरणको पहिलो खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको छ । बिहीबार राति ओल्ड ट्राफोर्डमा सोसिडाडको जितमा ब्राइस मेन्डिसले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । जितसँगै सोसिडाडले ३ अंक जोडेको छ । बिना कुनै अंक युनाइटेड तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर