प्रिमियर लिगका यस साताका खेलहरु स्थगित - Crazysaptahik.com

प्रिमियर लिगका यस साताका खेलहरु स्थगित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्मानमा इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएका छन् । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । बेलायतमा यस साताका सबै खाले खेलहरु स्थगित भएका छन् ।

सम्बन्धित खवर