पछिल्लो समय क्युट फेसकी डिम्पल वाली करिस्मा ढकालको तस्बिरहरुले नेपाली सिने बजार तताई रहेको छ । मुसुक्क हास्दा डिम्पलमा असाध्यै क्युट देखीने करिस्मा तिज गीत, के हुन्छ होला है बिहेको राती बाट एक दमै बोल्ट अवतारमा देखीन थालेकी छिन् ।
झरनामा गरेको एक फोटो सुटले भने उनलाई निक्कैनै बोल्ड देखाएको छ । पिङ्क कल्लरको लेङगामा लगाएकी उनले त्यो बखत देखाएको पोज निक्कै भाईर बन्यो ।
हेर्नुहोस् संकलीत फोटोहरुः
क्युट फेस र डिम्पलका कारण निर्माताको रोजाईमा पर्ने गरेकी करिस्मा हाल बोल्ड फोटोसुटमा देखीन थालेकी छिन् ।