टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा - Crazysaptahik.com

टी–२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

पाकिस्तानले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । चोटका कारण बाहिर रहेका शाहिन अफ्रिदी टोलीमा फर्किएका छन् । यससँगै फखर जमानलाई रिजर्भमा राखिएको छ । टोलीको कमाण्ड बाबर आजमको हातमा हुनेछ भने सादाब खान उपकप्तान रहनेछन् । भारतले यसअघि नै टी–२० विश्वकपका लागि टोली घोषणा गरिसकेको छ ।

यस्तो छ पाकिस्तानको टोली :

सम्बन्धित खवर