डिबलाको गोलमा रोमाको जित - Crazysaptahik.com

डिबलाको गोलमा रोमाको जित

एचजेकेलाई ३–० ले हराउदै इटालियन क्लब रोमाले युरोपा लिगमा पहिलो जित निकालेको छ । १० खेलाडीमा सिमित फिनल्यान्डको एचजेकेलाई पराजित गर्ने क्रममा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले समान एक–एक गोल गरे । जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एचजेकेले खाता खोल्न सकेको छैन ।

सम्बन्धित खवर