फ्रान्ससँग अष्ट्रीया पराजित - Crazysaptahik.com

फ्रान्ससँग अष्ट्रीया पराजित

युइएफए नेसन्स लिगमा अष्ट्रीयालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे ।

६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रीया ४ अंक जोडेर पुछारमा छ ।

 

सम्बन्धित खवर