पथरीको दिपकलामा बजाजको अपग्रेड अफर - Crazysaptahik.com

पथरीको दिपकलामा बजाजको अपग्रेड अफर

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ पथरी बजारमा अवस्थित दिपकला इन्टरप्राईजेजले बजाज बाईकमा अफर ल्याएर आएको छ ।
वि.सं. २०७२ सालमा स्थापित यस इन्टरप्राइजेजले अपग्रेड अफरका साथमा प्रत्येक बजाज मोटरसाइकल खरिदमा न्यूनतम १० हजार क्यास डिसकाउन्ट असोज १० गतेदेखि १३ गतेसम्म लिएर आएको छ ।
दिपकला इन्टरप्राईजेजले विशेषतः दशैं तिहारलाई टारगेट गरेर अन्य अफरहरु पनि लिएर आउने बताइएको छ ।
अन्य अफरहरु बारे बुझ्नुपरेमा दिपकला इन्टरप्राइजेजको फोन नं. ०२१–५५६०८२ र मो. नं. ९८१८१४१३९३ मा सम्पर्क गर्न सकिनेछ । इन्टरप्राइजेजले मंगलबारे, कानेपोखरी, लेटाङ, जाँते, बेलबारी, हसहन्द, अमरदह र डाईनियालाई आफ्नो कार्यक्षेत्र बानाई पथरी मन्दिरलाईनबाट सेवा प्रवाह गरिरहेको हो ।

सम्बन्धित खवर