२ स्वास्थ्यकर्मीको विदाई - Crazysaptahik.com

२ स्वास्थ्यकर्मीको विदाई


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत २ जना स्वास्थ्यकर्र्मीलाई आज विदाई गरिएको छ ।

हसन्दह स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमि ९(छैटौं) कोपिला खतिवडा र शनिश्चरे स्वास्थ्य चौकीमा कार्यरत अनमि ९(पाँचौं) गीता श्रेष्ठलाई विदाई गरिएको हो ।
नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र स्वास्थ्य संयोजक मुरारी आचार्यले रमनापत्र, खादा र टीका लगाएर शुभकामना व्यक्त गर्दै विदाइ गरेका हुन् । कर्मचारी समायोजनका क्रममा खतिवडा उर्लावारी र श्रेष्ठ लेटाङ सरुवा भएका हुन् ।

सम्बन्धित खवर