महराविरुद्ध रोशनीले दिइन बलात्कार प्रयासको उजुरी - Crazysaptahik.com

महराविरुद्ध रोशनीले दिइन बलात्कार प्रयासको उजुरी


क्रेजी साप्ताहिक
पथरी । आफुलाई बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाले जानकारी दिए ।

‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ (महारा)लाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.