मिलन गीताको ‘आयो दशैँ आयो तिहार’ (भिडियो सहित) - Crazysaptahik.com

मिलन गीताको ‘आयो दशैँ आयो तिहार’ (भिडियो सहित)

क्रेजी साप्ताहिक
पथरी । गायक मिलन गीता श्रेष्ठको दशैं तिहार गीत सार्वजनिक भएको छ । मिलन र गीताको स्वर रहेको ‘दशैं आयो आयो तिहार’ बालेको गीत बिहिबार सार्वजनिक भएको हो । गितमा नारायण भण्डारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ।

यस गितलाई साहास शाक्यले एरेन्ज गरेका हुन् । दशैंको टिकाको पुर्वसन्ध्यामा गायक मिलनले गीत दर्शक श्रोता माझ ल्याएका हुन्। हिन्दुहरुको महान चार्ड दशैं तिहारलाई लक्षित गरेर ल्याइएको गीतबाट राम्रै आशा गरेको मिलनले बताए।अर्जुज तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। सार्वजनिक गीतको भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन्। मिलनको यसअघि ‘मिलन गीता’ एल्बम सार्वजनिक भैसकेको छ। मिलन गीता श्रीमान श्रमिती हुन्। उनिहरु हाल अमेरिका बस्दै आएका छन्।

हेर्नुहोस भिडियो ः

https://www.youtube.com/watch?v=4talssHwj8Y&fbclid=IwAR0-lRgOm-BQp92BslGX-OXr6qnOl3AYNu0rGwfPH2XkyKspnOKpNuVVL38

सम्बन्धित खवर