चिनियाँ राष्ट्रपति सीको बिदाईमा राखिएको कार्पेटमा सर्प - Crazysaptahik.com

चिनियाँ राष्ट्रपति सीको बिदाईमा राखिएको कार्पेटमा सर्प

क्रेजी साप्ताहिक
पथरी । चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि राखिएको रातो कार्पेटमा सर्प आएको छ । सी विमानस्थलमा पुग्नुभन्दा केही मिनेट पूर्व सर्प कार्पेटमा आएको थियोे । सीको सम्मानका लागि तयारी अवस्थामा राखिएको कार्पेटमा सर्प हिडेपछि सुरक्षाकर्मीले लखेटेका थिए । सुरक्षाकर्मीले लखेटेपछि सर्प रातो कार्पेट छाडेर भागेको थियो ।

सम्बन्धित खवर