घट्यो सुनको भाउ - Crazysaptahik.com

घट्यो सुनको भाउ


क्रेजी साप्ताहिक
पथरी । सोमबारको लागि छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को भन्दा आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँ नै कायम छ ।

सम्बन्धित खवर