ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण - Crazysaptahik.com

ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित जयचोक हुँदै ३ नम्वरको सिमानासम्मको उत्तरदक्षिण सडकमा हुने ग्राभेल योजनाको नगरका प्राविधिकहरुबाट प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको छ ।

वडाध्यक्ष यामप्रसाद गुरागाईं, सदस्य अग्नी गुरुङ, सव इन्जिनियर दीपक आचार्य लगायत स्थानीय अगुवाहरुको सहभागितामा २५ लाखको लागतमा सम्पन्न गरिने ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको हो ।

सम्बन्धित खवर