नेसनल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाको मृत्युदावि भुक्तानि - Crazysaptahik.com

नेसनल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाको मृत्युदावि भुक्तानि

क्रेजी साप्ताहिक
पथरी । नेशनल लाइफ इन्स्योरेन्स पथरी शाखाले एकै ब्यक्तिको मृत्युदावि भुत्तानिस्वरुप १४ लाख रुपैया प्रदान गरेको छ ।

डेढ बर्ष अघि नेसनल लाईफ इन्स्योरेन्स बीमा कम्पनीमा आफ्नो म्यादी जिवन बीमा गरि बैदेशिक रोजगारीका लागि साउदी अरब गएका पथरी शनिस्चरे–१० ऐयाबारीका सनम राईको मिति २०७५माघ १५ गते साउदीमा मृत्यु भएको थियो । नेशनल लाइफ इन्स्योरेन्स पथरी शाखाका प्रमुख रबिन्द्र लिङ्दमले मृतकको घरमै गइ स्वर्गीय सनमका बुवा रुद्र बहादुर र आमा झहरी माया राईलाइलाई बीमित मृतक सनमको मृत्यु दाबी भुक्तानी अन्तर्गतको रु १४ चौध लाख रुपैयाँ को चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खवर