होटलमा छोरी जन्माएर महिला फरार - Crazysaptahik.com

होटलमा छोरी जन्माएर महिला फरार

क्रेजी साप्ताहिक । सुनसरीको इटहरीमा होटलमा नानी जन्माएर ्रएक महिला भागकीे छिन । छोरीलाई होटलमा जन्माई महिला फरार भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरी ६ वीपी चौकको टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा ३ दिन अघि जन्मीएको छोरीलाई छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरिएको बताएको छ । उक्त शिशुलाई इटहरी ४ को बालसंरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर