पाँच सेटमा खेल जित्दै एपीएफ रसाफ च्याम्पियनसिप: बंगलादेशको विजयी सुरुआत - Crazysaptahik.com

पाँच सेटमा खेल जित्दै एपीएफ रसाफ च्याम्पियनसिप: बंगलादेशको विजयी सुरुआत

माल्दिभ्समा सुरु भएको साफ च्याम्पियनसिप २०२१ मा बंगलादेशले विजयी सुरुआत लिएको छ । मालेस्थित नेसनल स्टेडियममा भएको खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले पराजित  गरे। बंगलादेशका लागि टोपु वर्मनले ५६औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

डुकसन पुलसालले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।बल ह्याण्ड गरेपछि डुकसनले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा जितपछि बंगलादेशको तीन अंक जोडेको छ । न्युडायमण्ड फाइनलमा

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.